बिराटनगर-७ मा अवस्थित हाम्रो प्रयास संस्थाले दोस्रो बार्षिक उत्सवको अवसरमा गरिब, बिपन्न र असहाय परिवारलाई आझ बुधबार बिराटनगर माहा नगर पालिका को ५ र ८ मा १०० घर परिबार लाई कमल बितर्ण गरेको छ।
वडा न ५ को राम मन्दिर शान्ति चोकमा बितर्ण गरियेको थियो।
सो कार्यक्रममा वडा सदस्य केबल राये, ने. काका प्रभाकर कर्की , सन्तोष न्यौपाने,रन्जु अधिकार को उपस्तिथि थियो।
महानगरपालिका वडा नं ४,७, ८, ५ मा गरि ४०० घर परिवारलाइ न्यानो कपडा वितरण गरेको हाम्रो समाज कि अध्यक्ष सावित्री ढकाल दाहलले बताउनु भयो ।
त्यसैगरि अम्बे मुरारी सेवा केद्रको सकृयतामा हाम्रो प्रयास सस्थाद्वारा दोस्रो वाषिर्क उत्सवको उपलक्ष्यमा वडा न ८ का बिपन्न ४० जनालाई न्यानो कपड़ा वितरण गरियो।
उक्त कार्यक्रममा वडा न.८ का वडा अध्यक्ष निश्चल अर्याल, सस्थाकी अध्यक्ष शवित्री ढकाल दाहाल , वडा न ८ का ने.का अध्यक्ष सृजन आचार्य, अब्मे मुरारीको तर्फबाट गगा यादवको उपस्थितिमा भएको अम्बे मुरारी सेवा केन्द्रकि सस्थापक अध्यक्ष भारती पोखरेलले जानकारी दिनु भयो ।
यस अघि वडा न ४ मा १२० घर परिबारलाई कमल वितरण गरिएको थियो सो आयोजित कार्यक्रमको प्रमुख अतिथि मा.रमेशजंग रायमाझी(राष्ट्रिय सभा सदस्य), बिशिस्ट अतिथि मा.चुमनारायण तवदार (प्रदेश सांसद), अतिथि वार्ड अध्यक्ष देवेन्द्रराज पोख्रेल, राजकुमार तवदार, संजय मण्डल, वार्ड सदस्य तुलसी प्रसाद घिमिरे , अतिथिहरु टोल अध्यक्ष रमेशकुमार घिमिरे (अच्युत मिल टोल), राधेश्याम घिमिरे (सखुवारे क), दुखराम गछ्दार (सखुवारे ख), नेकपा एमाले इन्चार्ज दोर्ण राज घिमिरे, ने•का उपसभापति अर्जुन चुडाल, नेता उमा घिमिरे, बिजय राय, बिनये हरि दाहल, ज्योती गिरि , दिलिप चौधरी , शम्भु चौधरी संस्थाका सल्लाहकार भोजराज घिमिरे लगायत को उपस्थिति रहेको उक्त संस्थाका सचिव देवचन्द्र घिमिरेले जानकारी दिए।
मोरङ जिल्ला प्रशासन कार्यलयको सहकार्यमा आयोजना भएको कार्यक्रममा कुल ५०० विपन्न घर परिवारलाई बाड्ने आयोजक संस्था कि अध्यक्ष साबित्री ढकाल दाहालले बताउनु भयो ।।






