मिति २०७८ माघ २९ गते शनिबारका दिन कैलाली जिल्लाको टीकापुरमा सम्पन्न गौतम गोत्र एकता समाज नेपालको तेस्रो साधारण सभाबाट सर्वसम्मती बाट निर्विरोध निर्वाचित हुनु भएकाे छ ।
अध्यक्षः विरमञ्जन बटाला
उपाध्यक्षः कृपाराम सञ्जाल
उपाध्यक्षः पार्वर्ती देवी जैसी
महासचिवः धिरेन्द्र चन्द सोडारी
सचिवः डम्बर ब. बटाला
कोषाध्यक्षः खम्म ठकुल्ला
सदस्यः नवराज जैसी
सदस्यः गंगाराम जैसी
सदस्यः लक्ष्मि राज जैसी
सदस्यः भावना बटाला
सदस्यः शिवलाल तिवारी
रहनु भएको छ ।
गौतम गोत्र एकता समाज नेपालको केन्द्रिय कार्यालय टीकापुर कैलालीमा रहेको छ ।






