समाजसेवी बालकृष्ण थापाले दिए आगलागी पिडितलाई सहयोग
समाजसेवी एवम छडके अनुसन्धान का प्रकाशक बालकृष्ण थापाले केही समय अघि आगलागी भएर पूर्ण रुपमा क्षति पुगेको परिवारलाई पहिलो सहयोग गरेका छन ।
मेनपा नगरपालिका काकडभिट्टा वडान ६स्थित घर आगलागी बाट पिडित राजेश तामाङ्ग र पासाङ्ग तामाङ्गलाई युवा नेतृत्व तथा समाजसेवी छड्के अनुसन्धान प्रकाशक बालकृष्ण थापो रू १०,००० का दरले दुई घर परिवारलाई राहत स्वरुप सहयोग प्रदान गर्नु भएको हो ।






