jQuery(document).ready(function($){ //
});


मिति २०७८।१०।२९ गते अन्दाजी १८:०५ बजे जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं- १४ स्थित तास खेलि रहेको अबस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले निम्न मानिसहरुलाई लाई नेपाली नगद रू.१,०९,७००।-, भारतीय नगद रू. १२०९०।- सहित नियन्त्रणमा लिई जुवा कसूरमा दिन ५ (पाँच) म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको ।
निम्न:-
१) जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-१४ बस्ने बर्ष २३ को सुबोध यादब
२) ऐऐ बस्ने बर्ष २२ को प्रकाश यादब
३) ऐऐ बस्ने बर्ष २८को मुकेश यादब
४) ऐऐ बस्ने बर्ष ३८ को महानन्द यादब
५) ऐऐ बस्ने बर्ष २८ को दिना यादब
६) ऐऐ बस्ने बर्ष ३० को केसाल यादब

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय