jQuery(document).ready(function($){ //
});

मंसीर २८ – सन् २०१९ को मिस वर्ल्ड(विश्व सुन्दरी) को ताज जमैकन सुन्दरी टोनी एन सिंले पहिरिएकी छिन् । त्यस्तै फर्स्ट रनर अपको ताज फ्रान्सकी सुन्दरीले पहिरिइन् भने दोस्रो रनर अपमा भारतीय सुन्दरीले बाजि मार्न सफल भइन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यस प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठले ‘मल्टिमिडिया अवार्ड’ प्राप्त गर्दै टप १२ मा पर्न सफल भए पनि त्यो भन्दा अघि भने बढ्न सकिनन् ।


विश्व सुन्दरी २०१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय