jQuery(document).ready(function($){ //
});

चर्चित अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । रेखाले अमेरिका बस्दै आएका जाजरकोटका बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन् । 

३७ वर्षीया थापा र ४० वर्षीय शाही लामो समयदेखि प्रेम सम्बन्धमा थिए। 

RAWA Hills Town Property

RAWA Hills Town Property

नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। १० वर्षअघि ओझासँगको वैवाहिक जीवन टुंगिएको थियो । २०५६ सालमा चलचित्र ‘हिरो’बाट डेब्यु गरेकी रेखाले नेपाली चलचित्र क्षेत्रलाई थुप्रै सफल चलचित्र दिएकी छन् । 

पछिल्लोसमय उनी राजनीतिमा पनि सक्रिय भएकी थिइन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय