jQuery(document).ready(function($){ //
});

Prank को नाममा सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिक हैरानी दिने व्यक्ति पक्राउ |

सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा वा मस्करी (Prank) को नाममा सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरु गरी सोको गोप्य भिडियो तयार गरी उक्त भिडियो Nepali Pranksters नामक युट्युब च्यानलमा राख्ने (Upload) कार्यहरु गर्ने जिल्ला झापा विर्तामोड न.पा. वडा नं. ४, आदर्शटोल स्थायी ठेगाना भई हाल भक्तपुर जिल्ला कौशलटार बस्ने वर्ष २७ को आकाश सेडाईले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले सम्मानित जिल्ला अदालत काठमाण्डौबाट मिति २०७८-११-०३ गते पक्राउ अनुमति लिई पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाण्डौको आदेशले ७ (सात) दिन म्याद थप गरी अनुसन्धान भैरहेको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय