jQuery(document).ready(function($){ //
});

सुनको मूल्य आज प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि ,बुधवार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा  कारोबार भएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यसैगरी, आज तेजाबी सुनको मूल्य तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । बुधवार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय