jQuery(document).ready(function($){ //
});

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

संघको केन्द्रीय युथ फोर्स विभागले, मूल्यवृद्धि खारेजी, भ्रष्टाचार अन्त्यलगायतका माग राख्दै बानेश्वरमा प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा युवा संघले पेट्रोल, डिजेलसँगै स्कुटर र मोटरसाइकल सेलमा राखेको थियो।
पछिल्लो समय बढेको पेट्रोलियम पदार्थको भाउलाई व्यंग्य गर्दै पेट्रोल १४२, डिजेल १२५ रुपैयाँ प्रतिलिटर सेलमा राखिएको थियो भने कवाडीमा स्कुटरको प्रतिकिलो २५ र मोटरसाइकलको मूल्य ३० रूपैयाँ राखिएको थियो।

उनीहरूले सडकमै चुल्हो बनाएर दाउरामा चिया पकाएर प्रहरीलाई दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय