दारी ग्याङ्गको छैठौं वार्षिकोत्सवको उपलक्ष्यमा देशको विभिन्न स्थानमा विविध कार्यक्रमहरु भएको छ।
यही अवसरमा दारी ग्याङ्ग झापाले झापाको दमकस्थित गणतन्त्र चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
प्रत्येक वर्ष आयोजना गरिँदै आएको रक्तदान कार्यक्रममा यस वर्ष ५ महिलाहरुको सहित जम्मा ३५ पिन्ट रगत संकलन भएको दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले बताए छन् ।






