jQuery(document).ready(function($){ //
});

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एशिया प्रशान्त क्षेत्रको उच्च पदक “मेधावी योगदान” प्राप्त गर्नुभएको छ ।

नेपाल स्काउटका तात्कालिन संरक्षक रहनुभएका ओलीले स्काउटकाे एशिया प्रशान्त क्षेत्रको उच्च पदक “मेधावी योगदान” प्राप्त गरेकाे नेपाल स्काउटका संयाेजक लाेकबहादुर भण्डारीले जानकारी दिनुभयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आज समापन भएको विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रर्बद्धन मार्फत बालबालिका तथा युवाहरुको सर्बपक्षीय विकासमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई उक्त पदक प्रदान गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय