jQuery(document).ready(function($){ //
});

लेटाङ, १३ फागुन । लेटाङमा बलात्कार पछि एक बालिकाको हत्या भएको छ । ३ दिन देखि बिद्यालय बाट घर फर्किने क्रममा बाटैमा हराएकी लेटाङ ८ जाँते ज्यामिरेकी ११ बर्षिय करुणा राईको आज बिहान मृत अवस्थामा प्रहरीले फेला पारेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

लेटाङ ८ जाँते बजार र लालझोडा बिचको जंगलमा लास फेला परेको हो ।बलत्कार पछि हत्याको आरोपमा स्थानिय दिपक गिरी पक्राउ परेका छन । गिरिले बालिका गाडेर राखेको स्थानमा पुर्याए पछि प्रहरीले आज १३ गते शव फेला पारेको थियो । गिरि संगै प्रहरीले अन्य ३ जनालाई पक्राउ गरेको छ ।
घट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय