jQuery(document).ready(function($){ //
});

।।भोजराज घिमिरे ।।मोरङ्ग।।
प्रदेश १ का स्वास्थ्य मन्त्री श्री जयराम यादवको प्रमुख आतिथ्यमा अम्बे मुरारी सेवा केन्द्रको १२ औँ वार्षिकोत्सवको आयोजनामा समाजका विभिन्न क्षेत्र का १६ जना समाजसेवीलाई सम्मान गरेको छ ।
उक्त कार्यक्रममा स्वस्थ्य मन्त्री यादवले समाजमा यस्ता कार्यक्रमहरूले अग्रजहरूलाई ऊर्जा दिने साथै वहाँहरूले समाजमा गरेको कार्य को उचित मुल्याङ्कन हुने कुरा व्यक्त गर्नु भयो । सो कार्यक्रम सोही सस्थाकी अध्यक्ष युवा भण्डारीको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा सस्थाकी सस्थापक अध्यक्ष भारती पोखरेलले आफ्नो हजुरबुबाआमा, आमाबुवा, दाजु श्याम र उद्धव पोखरेलको बहिनी भावन योजनाको नामबाट वडा न. ८ का सरकारी स्कूललाई केही रकम प्रदान गर्नु भएको थियो भने सुमिन ढकालको नाममा रू. १० हजारको छात्रवृत्ति स्थापना गर्नु भयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय