
LOM Officer MultiChapter Training उल्लेखमय उपस्थितिमा वर्तमान अवस्थाको आवसेक्ता अनुसार भव्य रूपमा सम्पन्न भएको छ।
दमक उद्योग वाणिज्य संघको भवनमा आयोजित कार्यक्रमको आयोजना दमक जेसीज, गौरादह जेसीज तथा कमलनगर जेसीजले संयुक्त रूपमा गरेका थिए ।

यस कार्यक्रममा प्रमुख अतिथि दमक न.पा उपमेयर गीता अधिकारीज्यू, बिशिष्ट अतिथिद्वय नेपाल जेसीज पूर्ब राष्टिय अध्यक्ष जेसिआई सिनेटर प्रकाश प्र. अधिकारीज्यू र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठज्यू, प्रमुख प्रशिक्षक नेपाल जेसीजका Executive Vice President जेसी दिपेन्द्न निरौलाज्यू, अतिथि नेपाल जेसीजका उपाध्यक्ष जेसी कुमार सिंह सावाज्यू, सम्पूर्ण उपस्थित दमक जेसीजका पूर्ब अध्यक्षज्यूहरु, लगायत दमक, कमलनगर र गौरादह जेसीजका IPP ज्यूहरूहरुको उपस्तिथि रहेको थियो ।
दमक जेसीजका अध्यक्ष जेसी सन्जिब बरालको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि दमक नगरपालिकाकि उप प्रमुख गिता अधिकारीले गर्नु भएको थियो ।

EVP NJC, Assign Area A का दिपेन्द्र निरौलाले सम्पूर्ण पदाधिकारीहरुलाई तालिम प्रदान गर्नु भएको थियो ।
