jQuery(document).ready(function($){ //
});

झापाको दमकमा जारी प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डाइमण्ड स्पोर्टस क्बलले हासिल गरेको छ।

उपाधिका लागि त्रिभुवन आर्मी र न्यु डाइमण्डको खेल विहान दश बजेबाट सुरु भएको थियो । सो खेल भन्दा अघि तेश्रो स्थानका लागि नेपाल पुलिस क्बल र एपीएफको आम्नेसाम्ने भएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतियोगिताको विजेता न्यु डाइमण्डले नगद दुई लाख र उपविजेता आर्मीले नगद एक लाख हात पारेको छ । त्यस्तै तेश्रो हुने पुलिस क्लबले नगद ५० हजार प्राप्त गरेको छ भने सान्त्वना पुरस्कर ए पि एफले २५ हजार प्राप्त गरेको छ। प्रतियोगिताको आयोजना दमक नगर खेलकुद विकास समितिले गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय