jQuery(document).ready(function($){ //
});

उर्लाबारीको सुकुम्बासी बस्तीमा आगलागी भएको छ।

घटना साझको ८ बजे सुरु भएको थियो। सुनिल लिम्बुको कुखुरा फार्ममा सल्केको आगलागीबाट मानवीय क्षति भने केही भएको छैन भने भौतिक क्षति भएको छ। उर्लाबारी इलाका प्रहरी कार्यलय, स्थानीय बासिन्दा, उर्लाबारी र कानेपोखरीको दमकलको सहयोगमा आगोलाई नियन्त्रणमा लिन सफल भएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

घटनाको थप विवरण आउन बाकी।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय