jQuery(document).ready(function($){ //
});


भर्खरै पाण्डै चौकमा आगलागि भएको छ । मिक्लाजुङ गाउँपालिका वार्ड नं. ६, पाण्डे चौक स्थिति नन्द बहादुर बुढाथोकिको घरमा आगलागि भएको हो । करिब बिहान ९ बजे भएको आगलागिको कारण भने खुल्न सकेको छैन । उत्त आगलागिमा परि करिब ५ वटा बाख्रा तथा सँगै जोडिएको बुढाथोकिकै घरको केहि धान समेत जलेको इलाका प्रहरि कार्यलय मधुमल्लाका असहि नेत्र चौलागाइं ले जानकारि दिनु भयो । उहाँका अनुसार थप विवरण भने आउन बाँकि छ, साथै समयमै उर्लाबारि नगरपालिकाबाट बारुणयन्त्र वोलाइएकाले थप क्षति हुन नपाएको बताइएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय