
चैत-२,काँकडभिट्टा झापा ।
मिति २०७८।१२।०१ गते अं.१३:३० बजेको समयमा जिल्ला झापा मेचीनगर न.पा वडा नं.६ मेचिपुल छेउमा ईलाका प्रहरी कार्यालय काकड्भिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले भारत बाट नेपाल तर्फ पैदल आउदै गरेको जिल्ला धनकुटा पाख्रिबास न.पा.वडा नं.३ बस्ने बर्ष ३३ को बिनोद घिमिरेलाई शंका लागी चेक जाँच गर्दा निजको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ प्लाष्टिक बाहेक २३ ग्राम फेला परेकोले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काकड्भिट्टामा राखीएको साथै निजलाई सम्मानित झापा जिल्ला अदालतबाट मिति २०७८।१२।०२ गते दिन ७ म्याद थप गरी थप अनुसन्धान कार्य अगाडी बढाइने ।