jQuery(document).ready(function($){ //
});

विवेकशील साझा पार्टी दमकले हर्सोउल्लासका साथ होलि मनाएको छ।
होलि एउटा रङ्ग र आत्मीयता साट्ने पर्व हो, उक्त पर्वलाइ मनाउन कुनै उमेर समुहले नछेक्ने रहेछ भन्ने उदाहरण विवेकशील साझा पार्टीका झापा जिल्ला सह संयोजक जय बिमली बने।

ऊनी आज सडकमा रमाउदै गरेका बालबालिका सङ्ग आफ्नु खुशी साट्दै थिए। ऊनी भन्छन् जस्तोसुकै पर्व होस्, रमाइलो भनेको साना नानीहरु सङ्ग आउछ, आजको यस होलिले पनि फेरि बाल्यकालको इस्मरण गरायो।

RAWA Hills Town Property

RAWA Hills Town Property

बालबालिका सङ्ग रमे पछि ऊनी क्लब हिमालयन टाइगर्सका साथीहरु सङ्ग खुशी साट्न पुगे। विगत केहि समय यता सामाजिक कार्यमा आफुलाइ अब्ब्ल बनाउदै र दिन दुखीलाइ सहयोग गर्दै आएको संस्था हो क्लब हिमालयन ।

युवाद्वारा स्वदेशमा केहि गर्नु पर्छ भन्ने सोच राख्ने ऊनी यस होलिमा अझै हौसला बडाउन युवाद्वारा संचालित होटल हाम्रो खानपिन अड्डा पुगे।

ऊनी भन्छन् अबको नेतृत्व युवाले गर्नु पर्छ र युवाले नै अब देशलाई मार्ग निर्देश गर्न सक्छन् । ऊनी अब आउदो चुनावमा पनि अब्बल जनप्रतिनिधिको दाबेदार मानिएका छन् । उनले अझ थप्दै भने आज होलि खेलेर भएको फोहोरहरुलाई हामी सफा गर्ने सल्लाहमा छौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय