jQuery(document).ready(function($){ //
});


नयाँ वर्ष २०७९ बैसाख १ गते ध्रुब तारा स्पोर्टिङ क्लब दमकको आयोजनामा कार्यक्रम हुन लागेको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

कार्यक्रम दमक ९ स्थित सरास्वती माविको मैदानमा हुने क्लबले आज दमकमा पत्रकार सम्मेलन गरि क्लबका सचिब हिरामणि खडकाले बताए ।

क्लबले स्थापनाकाल बाटनै विभिन्न गतिबिधिहरु गर्दै आईरहेको र यस बर्ष पनि नया बर्षको अवसर पारेर आगामी बैशाख १ गते क्लबलाई आर्थिक सहयोग जुटाउने उद्धेश्य सहित कार्यक्रम गर्न लागेको क्लबका अध्यक्ष मोहन मगरले बताए।

कार्यक्रममा करिब ६० लाख रुपैया खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाली टच अष्ट्रेलियाको सहयोग रहने नेपाल संयोजक राज के गोस्वामीले बताएका छन् भने उक्त कार्यक्रममा मुख्य प्रायोजकको रूपमा किङ्गस्टन ईन्स्टिच्युट अष्ट्रेलिया रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय