jQuery(document).ready(function($){ //
});

“सामाजिक न्याय र लैङ्गकि समानता दिगो विकास को सुनिस्चितता ” भने नाराका साथ “११२”औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर मा आज अम्बे मुरारी सेवा केन्द्र ले एक कार्यक्रम बिच ८ जना विभिन्न विद्या का दिदी बहिनिहरु लाई सम्मान गरेको छ।समानित हुने हरुमा मिना जोशी सामाजिक सेवा , मिना गिरि अधिवक्ता , सुनिता छाहाङ, उध्मसिल ,कुमारी तामाङ योग तर्फ , ममता मृदुल साहित्य तर्फ, शकुन्तला शाह स्यम सेविका तर्फ, सोनु सुवेदी परिचालिका कोभिड १९ मा अग्रस्थानमा रहि कार्यरथ , पत्रकार उषा सरदार लाई १०हजार पच्बन्न नगद सहित संमान तथा पुरस्कृत। वहाँ हरुलाइ प्रमुख अतिथी डा. मिनाक्षी नेपाल र एबि सि नेपाल कि प्रमुख विस्नु शर्मा ले समानित गर्नु तथा पुरस्कृत गर्नु भएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय