
।। रुबेश कार्की ।। दमक ।।
दमक नगपालिकाको सभाहलमा नगर बाल सञ्जाल दमकका अध्यक्ष मनि कुमार बुढाथोकीको अध्यक्षता नगर बाल सञ्जाल दमकका संरक्षक एवं नगर प्रमुख रोमनाथ ओली, नगर उप-प्रमुख गीता अधिकारी लगायत महानुभावहरुको आतिथ्तामा साधारणसभा सम्पन्न गरिएको छ ।

कार्यक्रममा अतिथिका रुपमा नमुना नगर बाल सञ्जाल रामधुनी, नगर बाल सञ्जाल इटहरी, कनकाई नगर बाल सञ्जालका प्रतिनिभिहरुको सहभागिता समेत रहेको थियो ।

चौथो कार्यकालको समापन सँगै पाँचौ कार्यकालका रुपमा नगर बाल सञ्जाल दमकको जिम्मेवारी समाहल्न चयन/निर्वाचित हुने निम्न पदाधिकारीहरुलाई पुर्व अध्यक्ष मनि कुमार बुढाथोकी, नगर उप प्रमुख र उपस्थित अतिले बधाई साथै शुभकामना पनि व्यक्त गरे ।

अध्यक्षः आकृति बस्नेत
उपाध्यक्षः आयुस खनाल
सचिवः सेलीया श्रेष्ठ
सहसचिवः लेलिना गौतम
कोषाध्यक्षः आशिष गौतम
सदस्यहरुः
पवन न्यौपाने
निश्मा ढुङ्गेल
श्रद्धा परियार
हिट्सन पौडेल
रोहन बुढाथोकी
किशमिका पोख्रेल
दिक्षा विश्वकर्मा
खुश्बु खातुन
प्रसिद्धि खतिवडा
