jQuery(document).ready(function($){ //
});

झापाको दमक स्थित वडा नं. २ मा शनिबार एक जना किशोरको डुवेर मृत्यु भएको छ । दमक वडा नं. ५ बस्ने १४ वर्षका रोहन राईको डुवेर मृत्यु भएको हो । लाँचेको बाँ!ध नामले चिनिने सिमसार क्षेत्रमा रहेको पोखरीमा साथीहरुसँग पौडी खेल्ने क्रममा अपरान्हमा मृतक राई वेपत्ता भए पछि शसस्त्र प्रहरीको टोली पुगेर पोखरीमा खोजी गर्दा भित्र दलदल र हिलो भएको ठाउँमा भासिदा मृत्यु भएको हुन सक्ने टोलीमा खटिएका इलाका प्रहरी कार्यालय दमक प्रहरी निरीक्षक अनिल लिम्बुले बताउनु भयो ।

मृतकको लाश पोष्टमार्टमका लागि दमक अस्पताल लगिएको थियोे ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय