jQuery(document).ready(function($){ //
});

हावाबाट बिजुली निकालेर पाल्पा निस्दी गाउँपालिका वडा नम्बर ४ का १५० घरधुरी उज्यालो बनेका छन् । दुई वर्षअघि मित्यालमा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण भएको थियो ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र निस्दी गाउँपालिकाको गरी दुई लाख संयुक्त लगानीमा हावा र सौर्यबाट २५ किलोवाट बिजुलीले पाँच गाउँ उज्यालो बनेको हो । गोरखापत्र दैनिकमा खबर छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय