
महामारीको घडीमा, कक्षाहरु अनलाइन चलिराखेको बेला मौनदिप मोबाइलसद्वारा बिशेष छुटको व्यवस्थागरिएको थियो।
अनलाइन कक्षामा बिद्यार्थी तथा अभिभावक लाई सहज होस भनेर सस्तो तथा सुलब मुल्यमा राम्रो र टिकाउ मोबाइल खरिदमा २% -३% सम्म छुटको व्यवस्था गरेको थियो।

फेरी पनि मौनदिप मोबाइलसले एक्स चेन्ज अफर ल्याएको छ। जुनसुकै कम्पनीको चलिरहेको पुरानो मोबाइल ल्याएर, अनि पोइसा थपेर तेहि कम्पनीको अर्को नयाँ मोबाइल लान सक्नुहुनेछ ।
तपाइहरु पनि नयाँ मोबाइल किन्दै हुनुहुन्छ भने वा मोबाइलसंग संबंधित केही समस्या भए मौनदिप मोबाइललाई समझनु होला।
सम्पर्क: दमक-५, क्याम्पस मोड
मौनदिप मोबाइलस सेन्टर
9804025104/9842771307