
दमक। झापा
ब्याट्री हबको शोरुम अब दमकमा खुलेको छ। श्री ट्रेडर्स एंड सप्लायर्स द्वारा संचालित ब्याट्री हबको उद्घाटन सम्हारो यहि २०७७ साल पौष २६ गते विहान १०:३० बजे बाट हुन गइहेको छ।
येही दमक-५, आरति टोल( क्याम्पस मोड ) मा अवस्थित यस शोरुममा सबै प्रकारका ब्याट्री सवारी साधन( इ-गाडी ) ,इन्भटर,सोलार होलसेल तथा खुद्रा बिक्री गरिनु को साथै सर्भिस पनि गरिन्छ।

सम्पर्क : ९८२४९४६२४४
९८४७३२५२२८
gangasunny2016@gmail.com