
त्रिविले २०७६ साल असार महिनामा संचालित मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ एमए प्रथम बर्षको नेपाली विषयको परीक्षाफल सार्वजनिक गरेको हो ।
नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ ।
त्यसै गरि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।