jQuery(document).ready(function($){ //
});

झापा / भद्रपुर नगरपालिका ९ चन्द्रगढी सामुदायिक वन कार्यालय अगाडि सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही स्थान कि ७५ वर्षीया गायत्री देवी प्याकुरेल रेहेकी छिन् ।
आज बिहान साढे ९ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको मे १ क २६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मे १ ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार गायत्री देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रक, सिटी, सिटी चालक नियन्त्रणमा रहेको र ट्रक चालक फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय