jQuery(document).ready(function($){ //
});

काठमाडौँ , १४ मंसीर – राष्ट्रिय एथ्लेटिक्स खेलाडी तुलसा खत्री बन्द प्रशिक्षणबाट बाहिरिदैँ निकट आएको दक्षिण एसियाली खेलकुदलाई छोडेर कतार उडेकी छिन् । मन्दिर जान्छु भन्दै झिसमिसे मै निस्किएकी उनी जहाज चडेर कतार पो पुगिछन् ।

खेलाडीहरुलाई सरकारले गर्ने बेवास्ता तथा उनीहरुको आर्थिक पक्षको विश्लेषण गर्न यही एउटा घटना काफी रहेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यहाँलाई के लाग्छ ? किन खेललाई चटक्कै छोडेर तुलसा खत्रीले कतारको उडान गरिन् होला ?? आफ्नो विचार कमेन्टमा राख्नुहोस् ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय