jQuery(document).ready(function($){ //
});

दमक बहुमुखी क्याम्पसका संचालक समिती अध्यक्ष एवं नेपाली कांग्रेस झापाका पूर्व कोषाध्यक्ष देवी प्रसाद दाहाललाई पितृशोक परेको छ ।
दाहालका बुबा विष्णु प्रसाद दाहालको ९४ बर्षको उमेरमा हिजो मंगलबार राती पौने ९ बजे निजी निवास दमक १० मा  निधन भएको हो । स्व. दाहालका तीन छोराहरु  देवीप्रसाद, माइला अम्बिका प्रसाद र कान्छा हेमसागर दाहाल र पाँच छोरी छन । स्व. दाहालको आज बुधबार बिहान कन्काई नदीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय