jQuery(document).ready(function($){ //
});

नेपालका लागि नेपाली अभियानबाट अभियानका प्रमुख जन आकर्षण ज्ञानेन्द्र शाहिलाई अभियानले आफूबाट अलग गरेको छ । केही समय अगि ज्ञानेन्द्र शाहिले पनि अब असुरक्षा अनुभूति भएका कारण अभियानमा निरन्तरता दिन नसक्ने विचार व्यक्त गरेका थिए ।  नेपालका लागि नेपाली अभियानका अभियन्ता सुरेन्द्र भण्डारीले नेपालकालागि नेपालीको मिति २०७६।८।११ गते बसेको केन्द्रिय कार्य समितिको निर्णय बारे जानकारी दिदै ज्ञानेन्द्र शाहिलाई अभियानबाट हटाईएको भनी फेेसबुक मार्फत जानकारी दिएका छन् ।

विज्ञप्ती जस्ताको त्यस्तै :

RAWA Hills Town Property

RAWA Hills Town Property

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय