jQuery(document).ready(function($){ //
});

देशभक्त युवा नेपाल द्वारा आयोजित ट्राफिक स्वयंसेवक तथा जनचेतनामूलक कार्यक्रम को पहिलो दिन सम्पन्न भएको छ। देशभक्त युवा नेपाल र ट्राफिक प्रहरी महाशाखाको समन्वयमा भएको उक्त कार्यक्रमको उदेश्य उच्च सवारी सधानको चाप र साङ्गुरो सडक खण्डले बडि मात्रा मा हुने जामलाई न्यूनीकरण गर्नु हो। भोलि पनि नयाँ बानेश्वर मा दिउँसो ३:३० देखी ६:०० बजे सम्म कार्यक्रम हुनेछ।

“ट्राफिक नियमको पालना गरौ र सबैलाई पालना गर्न सिकाउ ।”

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय