
सोमबार बिहान काठमाडौंबाट १२२ जना चिनियाँ नागरिक पक्राउ परेका छन ।
सो संदिग्धहरुबाट ४ सय ३० वटाभन्दा बढी ल्यापटप, मोबाइल फोन र सिम बरामद गरिएको छ। सिआइबीले गरेको प्रारम्भिक अनुसन्धानमा उनीहरूले नेपालमा बसेर अन्य देशमा साइबर अपराध गरेको खुल्न आएको छ ।
थप विवरणका लागि प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ ।