
राष्ट्रिय परिक्षा बोर्ड , परिक्षा नियन्त्रण कार्यालय(कक्षा ११ र १२ ) ,सानोठिमी, भक्तपुरद्वारा २०७७ साल मंगसिर महिनामा संचालन भएको कक्षा १२ को नियमित तथा आंशिक / ग्रेडबृद्दी परिक्ष्यर्थीहरुको परिक्षाफल राष्ट्रिय परिक्षा बोर्डको मिति २०७७/१०/१९ निर्णय अनुसार प्रकाशित गरेको छ।
