jQuery(document).ready(function($){ //
});

महोत्तरीको पिपरा गाउँपालिकामा चुनावी प्रत्यासीका रुपमा खडा भएका विक्रम चौधरीको घरमा बम विस्फोट भएको छ । विस्फोटको समय बेलुकाको करिब पौने ५ बजे बताइएको छ ।

विस्फोटनबाट कुनै मानवीय क्षति नभए पनि पर्खाल तथा शौचालयको ढोकामा क्षति पुगेको छ । विस्फोटनको समयमा प्रजिअ सहित जिल्ला सुरक्षा प्रमुखहरु स्थानको मायना लिन पुगेका थिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उक्त विस्फोटक कुकर बम भएको प्रहरीले पुष्टि गरेको छ भने घटनाको थप विवरण आउँन बाँकी छ । घटनासँग सम्बन्धित अन्य जानकारीका लागि भने प्रहरीको अनुसन्धानलाई नै कुर्नु पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय