jQuery(document).ready(function($){ //
});

अब काठमाडौं उपत्यका प्रवेशका लागि कोरोना परीक्षण अनिवार्य गरिएको छ । सरकारले सरकारले नयाँ प्रजातिको कोरोनाभाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य परीक्षणको व्यवस्था गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं प्रवेश गर्ने विन्दूहरुमा एन्टीजेन परीक्षण गर्ने बताएका छन् । सरकारले डीसीसीएमसीहरुलाई जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्नका लागि ताकेतासहितको निर्देशन दिने निर्णय गरेको पनि उनले बताए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय