jQuery(document).ready(function($){ //
});

भर्खरै आइपिओ बाँडफाट भएको ज्योती लाइफ इन्स्योरेन्स कम्पनीको शेयर दोस्रो बजारमा बुधवारदेखि कारोबारमा आउने भएको छ । यस कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले रू. १२० दशमलव २९ देखि ३६० दशमलव ८७ ओपन रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्दछ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कुनै पनि स्टकको भाउ यति नै पुग्ला भनेर भन्न सकिँदैन , तर पछिल्लो समय IPO जारी गरेका इन्स्योरेन्सको कमाई र बजार भाउ हेर्दा तथा ज्योती लाइफको प्रति कित्ता कमाई हेर्दा सेयर भाउ हजारको वरिपरि नै आँकलन भने गर्न सकिन्छ । (यो बस् आँकलन मात्र हो । सम्बन्धित व्यक्तिले सेयर किन्दा या बेच्दा आफ्नो विवेक प्रयोग गर्नु होला)

कम्पनीले फागुन २१ गतेदेखि २६ गते ६६ लाख कित्ता आईपीअ‍ो निष्कासन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय