jQuery(document).ready(function($){ //
});

बिहिबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सम्पूर्ण देशवासीलाई कोभिड १९ बाट बच्न स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेको छ । बिहिबार एक विज्ञप्ती मार्फत मन्त्रालयले सो अपिल गरेको हो । साथै अति प्रभावित जिल्लाहरुमा विद्यालय लगायत कुनैपनि जमघट हुने ठाउँमा भीडभाड नगरीदिन पनि आग्रह गरिएको छ ।

छिमेकी मुलुक भारतमा कोभिड १९ ले भयावह अवस्था सिर्जना गरिसकेकोले नेपालमा पनि खतरा बड्दै गईरहेको छ । अझै हेलचेक्र्याईँ भए धेरै नै खराब स्थितिको पनि सामना गर्न नपर्ला भन्न सकिँदैन । छिमेकी मुलुक भारतमा प्रति दिनको कोरोना संक्रमितको आँकडा २ लाख भन्दा बेसीको दरले बड्न थालिसकेको अवस्थामा , स्थानिय निकाय , केन्द्र सरकार , प्रदेश सरकार , समुदाय र व्यक्ती आफैँ पनि अझ चनाखो हुनुको विकल्प देखिँदैन ।

RAWA Hills Town Property

RAWA Hills Town Property

विज्ञप्तीको तस्वीर :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय