jQuery(document).ready(function($){ //
});

शनिवार सम्पन्न बजाज पल्सर त्रिदेशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नेदरल्यान्डलाई ९ विकेटले पराजित गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

टस जितेर पाहुना टोलीलाई पहिले ब्याटिङ्गको आमन्त्रण दिएको नेपालले पाहुना टोलीलाई २० ओभरमा १३६ रनमै रोक्न सफल भएको थियो ।

१३७ रनको जवाफी लक्ष पछ्याएको नेपालले दुबै अपनरको अर्धशतकिय साझेदारीको मद्दतमा सो लक्ष्य १४ ओभर मै भेट्टाएको थियो ।

(सौजन्य: हिमालय टीभी एच डी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय