jQuery(document).ready(function($){ //
});

धरान उपमहानगरपालिकाले वैशाख ९ गतेबाट पालिका भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । आज सरोकारवालाहरुसँगको बैठक पश्चात् पालिकाले सो निर्णय गरेको हो ।

पालिकाले विद्यालयका थाँति रहेका परिक्षाहरु पनि २४ गते भित्रमा सम्पन्न गरिसक्न आग्रह गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

पछिल्लो समय कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण बढेको तथा यसको चपेटामा बालबालिका र युवाहरु उलेख्य मात्रामा पर्दै जान थालेपछी सरकारले जारी गरेको नयाँ स्वास्थ्य मापदण्ड अनुरुप सो निर्णय गरेको हो ।

आज धरानमा थप ७ जनामा कोभिड संक्रमण पत्ता लागेको छ ।

धरान उपमहानगरपालिकाले जारी गरेको सूचना:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय