पोखरा – मतदान चलिरहँदा पोखराका केही मतदान स्थल नजिकै बम विस्फोट भएको छ । पोखरा स्थित सरस्वती टीका मावि मतदानस्थल, नवप्रभात मावि र शान्ति मावि मतदानस्थल छेउ विस्फोट भएको हो । विस्फोटनका बावजुद मतदान प्रक्रिया भने जारी छ ।
© 2026: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd