jQuery(document).ready(function($){ //
});

धरान- बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णदास गिरी माथी अनुसन्धानका लागि अदालतले ४ दिन म्याद थप गरेको छ । बलात्कार आरोपमा पक्राउ पूर्जी जारी भए लगत्तै उनी विरामी भएको भन्दै विराटनगर स्थित विराट नर्सिङ होम भर्ना भएका थिए ।

मुटुको रोगी भनिएकोले उनलाई जुन अस्पतालमा छन् त्यही राखेर उपचार जारि गर्न र बयान लिन अदालतले आदेश दिएको बताईएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कृष्णदास र पीडित महिलाबीच भएको भनिएको टेलिफोन कुराकानी सार्वजनिक भइसकेको छ। कुराकानीमा कृष्णदासले आफ्नो गल्ती स्वीकार गर्दै आफूलाई बचाउन अनुरोध गरेका छन्। प्रहरीले सो अडियोको आवाज कृष्णदासको हो या होइन पत्ता लगाउन अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय