jQuery(document).ready(function($){ //
});

बारा- आज देखि गढिमाई मेला सुरु भएको छ । मेलाको पहिलो दिन करिब १० हजार राँगा काटिने भएका छन् । विवादमा बीच पनि मानिसहरुले बलि दिन छोडेका छैनन् । बलिलाई रोक्न र निरुत्साहित गर्न सर्वोच्छ अदालतले आदेश दिइसकेको भएता पनि मानिसहरुलाई त्यसले प्रवाह गरेको देखिन्न।

RAWA Hills Town Property

RAWA Hills Town Property

क्रुरताको पराकाष्ठा र हिन्दू धर्म कै मानमर्दन गर्ने यस्तो परम्पराको विरुद्धमा विभिन्न संघसंस्था र पशु अधिकारकर्मीहरुले विरोध जनाउँदै आएका छ्न् ।

यसै क्रममा पत्रकारहरुलाई भने बलि क्षेत्रमा छिर्न र तस्वीर कैद गर्न निषेध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय