jQuery(document).ready(function($){ //
});

नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार रुपैयाँमा कारोबार भएको छ ।

आइतबार सुनको मूल्य ७१ हजार २०० रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यस्तै चाँदी भने अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ घटेर ८३५ मा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय