jQuery(document).ready(function($){ //
});

नेपालले १३औं एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण पदक जितेको छ । फाइनल खेलमा नेपालले पाहुना टोली भुटानलाई २–१ ले हराउँदै लगातार दोस्रोपटक स्वर्ण पदकमा बाजी मार्न सफल भयो ।

आज (मंगलबार) काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाली टोलीले २–१ को जित निकाल्दै साग फुटबलमा तेस्रो तथा यसपटकको सागमा देशका लागि समग्रमा ५१औं स्वर्ण पदक जित्न सफल भयो ।

eHatiya

करिब १८ हजार घरेलु दर्शकको साथ र हौसला पाएको नेपालले भुटानविरुद्ध सुरुआतबाटै उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालका लागि खेलको १७औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । बक्समा भएको अवसरमा कुनै गल्ती नगरी अभिषेकले बललाई जाली चुमाएपछि नेपालले सुरुआतमै खेलमा अग्रता बनायो ।

तर, खेलको ३७औं मिनेटमा भुटान खेलमा फर्किएको थियो । जहाँ भुटानका कप्तान चेन्चो ग्याल्सेनले सुन्दर गोल गरेपछि पहिलो हाफ १–१ मा सकिएको थियो ।

तर, दोस्रो हाफमा घरेलु टोली नेपालले विजयी गोल हान्यो । जहाँ खेलको ५३औं मिनेटमा सुनील बलले दर्शनीय हेडिङमार्फत् बललाई जाली चुमाएपछि नेपाल खेलमा २–१ ले अघि रह्यो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल नेपालले २–१ ले जित्यो ।

यससँगै नेपालले साग फुटबलको स्वर्ण तेस्रोपटक जितेको छ भने लगातार दोस्रोपटक स्वर्ण जितेको हो । यसअघि सन् २०१६ मा नेपालले भारतलाई उसकै भूमिमा हराएर दोस्रो स्वर्ण जितेको थियो । यता, सागको इतिहासमै पहिलोपटक फाइनल पुगेको भुटान भने नेपाललाई हराएर स्वर्णको इतिहास रच्ने अवसरबाट चुक्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO