jQuery(document).ready(function($){ //
});

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः अस्पताल लगिएको छ ।

आज साँझ स्वास्थ्यमा समस्या देखिएपछि प्रधनमन्त्री ओलीलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रधानमन्त्रीको दिउँसो स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अपराह्न मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आईसीयू खाली गर्न लगाइएको थियो ।

अस्पताल पुग्नुभएका प्रधानमन्त्री ओलीलाई आईसीयूमै राखेर उपचार थालिएको छ । चिकित्सकका अनुसमार सम्भवतः मंगलबार नै प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस गरिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय