jQuery(document).ready(function($){ //
});

हेड टु हेड च्यालेन्जको’ दोस्रो राउण्ड जित्दै ‘मिस नेपाल वर्ल्ड’ अनुष्का सिधै टप ४० मा पुगेकी हुन्। अनुष्काले ‘हेड टु हेड च्यालेन्जको’ दोस्रो राउण्डमा इन्डोनेसियाकी सुन्दरीलाई पराजित गरेकी हुन्। हेड टु हेड च्यालेन्ज जितेपछि अनुष्का श्रेष्ठले सबै नेपालीलाई धन्यवाद दिएकी छिन्।

‘मिस वर्ल्ड’ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर १४ मा लन्डन एक्सेलमा हुदैँछ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय