
कलाकार दीपक क्षेत्रीकाे निधन भएकाे छ।
५८ वर्षीय क्षेत्रीको शनिबार निधन भएको हो।
अहिले उनको शव महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।
© 2025: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd