jQuery(document).ready(function($){ //
});

सिन्धुपाल्चोक ६ किलो दु’र्घटनामा बाँच्न सफल अन्दाजी ६-७ महिनाकी यी नानीको कोहि आफन्त हालसम्म सम्पर्कमा आउनु भएको छैन। कृपया शेयर गरि आफन्त भेट्टाउन सहयोग गर्नु होला। आइतबार बिहान ८ः३० बजे बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए ।

इन्स्पेक्टर खनालका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो । दु’र्घटनामा १८ जना घाइते भएका छन् । घा’इतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म उक्त दुर्घटनामा १४ जनाको ज्यान गएको छ । स्थलगत रिपोर्टमा हामीले उक्त बालकलाई कहाँ कसरि राखिएको छ भनि भिडियो लिएका छौ तलको भिडियो हेर्नुहोला ।

RAWA Hills Town Property

RAWA Hills Town Property

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय